बाढीले पुल बगाएपछि सेना र प्रहरीद्वारा घट्टेखोलामा काठे पुल निर्माण (फोटोफिचर) « Khabarhub

बाढीले पुल बगाएपछि सेना र प्रहरीद्वारा घट्टेखोलामा काठे पुल निर्माण (फोटोफिचर)


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- अविरल वर्षासँगै आएको बाढीले पुल बगाएर सम्पर्क वारी पारनी नै विच्छेद बनाएपछि नेपाली सेना र नेपाल प्रहरी मिलेर मनाङको चामेमा काठको पुल बनाएका छन् ।

नेपाली सेना र नेपाल प्रहरीले मिलेर चामे गाउँपालिका–३ स्थित नयाँ बजार र चामे बजार जोड्ने घट्टेखोलामा काठे पुल बनाएका हुन्।

काठे पुल निर्माण सम्पन्न गरेपश्चात स्थानीय बासिन्दालाई आवत–जावत गर्न सहज भएको छ।

तस्विरः नेपाली सेना

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ६ : ४३ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा