टोक्यो ओलम्पिक : महिला फुटबलमा अमेरिकाको शानदार जित « Khabarhub

टोक्यो ओलम्पिक : महिला फुटबलमा अमेरिकाको शानदार जित


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानमा जारी टोक्यो ओलम्पिक अन्तर्गत महिला फुटबलमा अमेरिकाले शानदार जित निकालेको छ ।

शनिबार भएको खेलमा अमेरिकाले न्युजिल्याण्डलाई ६-१ गोलले हराएको हो ।

अमेरिकाको जितमा रोज लाभेल्ली, लिन्डसे होरन, क्रिस्टिन प्रेस र एलेक्स मोर्गनले एक/एक गोल गरिन् । दुई गोल भने अमेरिकाले आत्मघाती उपहार पाएको थियो ।

न्युजिल्याण्डका अब्बे एर्चेग र क्याथरिन बोटले आत्मघाती गोल गर्दा बेट्से हासेटले एक गोल फर्काइन ।

योसँगै अमेरिकामा पहिलो जित निकालेको छ । समूह ‘जी’ मा रहेको अमेरिका पहिलो खेलमा अमेरिका स्वीडेनसँग पराजित भएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ७ : २७ बजे

मुस्ताङ एयरको सम्पर्कविहीन हेलिकप्टर सकुशल अवतरण

काठमाडौं- दोलखाको लाप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर

श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै

बालेन्द्र क्याबिनेटको निर्णयसँगै पक्राउ पर्न सक्छन् ओली र लेखक

काठमाडौं- गत भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा भएको हताहती र

महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा

काठमाडौं– महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज आफ्नो पदबाट राजीनामा दिएकी

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको पहिलो निर्णय

काठमाडौं– सरकारले जेन-जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन