मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड पराजित « Khabarhub

मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड पराजित


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेड पराजित भएको छ ।

शनिबार राति प्रि-सिजन अन्तर्गत भएको खेलमा युनाइटेड च्याम्पियनसिप क्लब क्विन्स पार्क रेन्जर्स (क्यूपीआर) सँग पराजित भएको हो । क्यूपीआरले युनाइटेडलाई ४-२ गोलले हराएको हो ।

क्यूपीआरलाई जित दिलाउन लिन्डन डायक्सले दुई गोल गरे । यस्तै चार्ली अस्टिन र मोसेस ओडुबजोले एक/एक गोल गरे । युनाईटेडका जेसे लिंगार्ड र एन्थोनी एलांगाले गोल गरे ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ९ : २५ बजे

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ