ब्राउन सुगरसहित दुई जना पक्राउ « Khabarhub

ब्राउन सुगरसहित दुई जना पक्राउ


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– लागुऔषध ब्राउन सुगरसहित प्रहरीले बर्दियाको बाँसबारी नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चेकजाँचका क्रममा बाँसगढी नगरपालिका – ७ बड्कीडेउडा बाट स्थानिय २३ वर्षीय सुरज थारु र १९ वर्षीय प्रकाश थारुलाई ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हेमबहादुर शाहीका अनुसार पक्राउ परेका उनिहरुका साथबाट १८० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला परेको छ ।

अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको डीएसपी शाहीले बताए ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ४ : २० बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा