ब्राउन सुगरसहित दुई जना पक्राउ « Khabarhub

ब्राउन सुगरसहित दुई जना पक्राउ


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– लागुऔषध ब्राउन सुगरसहित प्रहरीले बर्दियाको बाँसबारी नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चेकजाँचका क्रममा बाँसगढी नगरपालिका – ७ बड्कीडेउडा बाट स्थानिय २३ वर्षीय सुरज थारु र १९ वर्षीय प्रकाश थारुलाई ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हेमबहादुर शाहीका अनुसार पक्राउ परेका उनिहरुका साथबाट १८० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला परेको छ ।

अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको डीएसपी शाहीले बताए ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ४ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै