नेपाल छाडेपछि बरोड क्रिकेट एसोसिएसनको मुख्य प्रशिक्षक बाटमोर « Khabarhub

नेपाल छाडेपछि बरोड क्रिकेट एसोसिएसनको मुख्य प्रशिक्षक बाटमोर


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका डेभ वाटमोर भारतको बरोडा क्रिकेट एसोसियसनको प्रशिक्षकमा नियुक्त भएका छन् ।

गुजरातको बरोड क्रिकेट एसोसियसनले नयाँ प्रशिक्षकको रुपमा वाटमोरलाई नियुक्त गरेको जनाएको हो ।

पारिवारिक कारण देखाउँदै वाटमोरले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेका थिए । वाटमोर नेपालको झण्डै एक वर्ष मुख्य प्रशिक्षकको रुपमा रहेका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ८ : ४० बजे

हिटलरको घर अब प्रहरी चौकी

एजेन्सी– नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा

हिंसा रोक्न गौरमा तीनै सुरक्षा निकाय परिचालन, भित्री भेगमा छिटफुट नाराबाजी र होहल्ला जारी

गौर- साम्प्रदायिक हिंसा नियन्त्रणका लागि रौतहटको सदरमुकाम गौरका विभिन्न स्थानमा

उम्मेदवारहरूको घरदैलो अभियान तीव्र

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर राजनीतिक दल

सुनसरी–४ मा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप

सुनसरी– सुनसरी-४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का

लागूऔषध विरुद्धको अमेरिकी आक्रमण : तीन जनाको मृत्यु

एजेन्सी – अमेरिकी सेनाले शुक्रबारदेखि पूर्वी प्रशान्तमा लागूऔषध तस्करी गर्नेहरू