डोल्पाको फोक्सुण्डो ताल « Khabarhub

डोल्पाको फोक्सुण्डो ताल


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– उपल्लो डोल्पामा रहेको फोक्सुण्डो ताल निकै खुलेको देखिएको छ । नीलो आकाश मुनि पानी पनि नीलो, रङ नै पोखेजस्तो सुन्दर देखिएको छ।

वरिपरिका हिमाल र पहाडको प्रतिबिम्ब परे जस्तो बेला कलाकारले बुट्टा भरेजस्तो । जतिसुकै प्रतिकूल अवस्थामा पनि सधैं मुस्काइरहने यो ताल उपल्लो डोल्पाको अनुहार हो । यो ताल हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

फाेटाे : रासस

 

 

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ९ : २२ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा