डुबेर बालकको मृत्यु « Khabarhub

डुबेर बालकको मृत्यु


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम – अछाममा डुबेर एक बालकको मृत्यु भएको छ ।

ढकारी गाउँपालिका-१ मा चित्रे खेलामा नुहाउने क्रममा स्थानीय चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

चित्रे खोलामा शुक्रवार दिउँसो नुहाउने क्रममा डुबेर बालकको मृत्यु ढकारी प्रहरी चौकीका इञ्चार्ज लाल सिंह विष्टले जनाएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ९ : ३७ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक