३ लाख १८ हजार संक्रमित थप, २ लाख ६७ हजार निको « Khabarhub

३ लाख १८ हजार संक्रमित थप, २ लाख ६७ हजार निको

४ हजार ६६८ संक्रमितको मृत्यु


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख १८ बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ३ लाख १८ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसअनुसार सबैभन्दा धेरै बेलायतमा ३९ हजार ९६२, रुसमा ३५ हजार ६६०, टर्कीमा २४ हजार ७९२, अमेरिकामा १७ हजार ५८०, भारतमा १४ हजार ६४१ र ब्राजिलमा ६ हजार २०४ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा २ लाख ६७ हजार ५९८ जना कोरोनामुक्त भएका छन् । सबैभन्दा धेरै बेलायतमा २५, टर्कीमा २४, रुसमा २२ हजार, अमेरिका र भारतमा १८–१८ हजार, ब्राजिलमा ११ हजार बढी निको भएका छन् ।

गत २४ घण्टामा ४ हजार ६६८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै रुसमा एक हजार ७२, भारतमा ४४२, टर्कीमा १९५, अमेरिकामा १५७, ब्राजिलमा ११३ र बेलायतमा ७२ जना रहेका छन् ।

यससँगै विश्वभर कोरानाका कुल संक्रमितको संख्या २४ करोड ४४ लाख ९ हजार ९४६ पुगेको छ । तीमध्ये २२ करोड १४ लाख २७ हजार ७६५ जना निको भइसकेका छन् भने ४९ लाख ६३ हजार ५०४ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ७ : २२ बजे

शिवरात्रिमा पशुपति परिसरमै प्रहरीमाथि कुटपिट गर्ने युवक समातिए

काठमाडौं– शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालु भक्तजन र ड्युटीमा

जनकपुरमा कांग्रेस प्रतिज्ञा सभाको तयारी (तस्बिरहरू)

काठमाडौं– जनकपुरमा आज नेपाली कांग्रेसको प्रतिज्ञा सभा हुँदैछ । सभामा सभापति

बनेपा घटना : प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै

काठमाडौं– काभ्रेको बनेपामा आज भएको एक घटनामा आगलागी भएको टिपरमा

चार दलका घोषणापत्र : अझै सपनाको उडान झेल्दै स्वास्थ्य सेवा

आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न दलले

सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन

ढोरपाटन– एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा आएको छ