फ्रेन्च लिगा : मार्से र पीएसजीले अंक बाँडे « Khabarhub

फ्रेन्च लिगा : मार्से र पीएसजीले अंक बाँडे


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रेन्च लिगा वानमा मार्से र पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बराबरी खेल्दै अंक बाँडेका छन्।

आइतबार राति भएको खेलमा दुबै टोलीले गोल गर्न नसकेपछि बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ५७औँ मिनेटमा पीएसजी १० खेलाडीमा समेटिन पुग्यो । विपक्षी खेलाडीलाई फल गरेपछी रेफ्रीले अचरफ हाकिमीलाई सिधै रातो कार्ड देखाएका थिए ।

यो बराबरीपछि पीएसजी ११ खेलबाट २८ अंक जोडेर शीर्ष स्थानमा यथावत रहँदा मार्से १८अंक जोडेर शीर्ष चारमा छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : ४५ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको