‘परदेशी आयो’मा फरक विपिन कार्की « Khabarhub

‘परदेशी आयो’मा फरक विपिन कार्की


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक केतन क्षेत्रीको स्वरमा रहेको गीत ‘परदेशी आयो’को भिडियो रिलीज भएको छ । गीतमा प्रकाश सापकोटाको शब्द र सुबास भुषालको संगीत छ ।

भिडियोमा विपिन कार्की, कविता न्यौपाने, सुरवीर पण्डित र शर्मिला शर्मालगायतको अभिनय छ ।

चाडबाड चलिरहेको समयमा रिलिज गीतमा अर्थोपार्जनको लागि मुलुक बाहिर गएका एक युवाको कथा दर्शिएको छ । ग्रामीण भेगको एक युवा जसकी श्रीमती, दुई लालाबाला सन्तान र बाबु आमा छन् । उनीहरु सबैलाई छोडेर परदेशीनुको पीडा यो गीत तथा भिडियोमा देखिन्छ ।

देवेन्द्र नेपाल निर्देशित भिडियोमा दीपेश उपाध्याय र दिप्सन डंगोलको छायांकन र विकास दाहालको सम्पादन छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १२ : १७ बजे

महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र

बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक

ट्रान्सपरेन्सीले भन्यो : नयाँ सरकारको प्रयासले नेपालमा भ्रष्टाचार नियन्त्रणको आश बढ्यो 

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको

कांग्रेसमा चर्किँदै आन्तरिक द्वन्द्व : देउवा समूहले भन्यो, ‘गगन थापालाई सभापति मान्दैनौँ’

काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवा नेतृत्वको