शिल्पासँग दुरी बढाउदै बलिउड « Khabarhub

शिल्पासँग दुरी बढाउदै बलिउड


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउडमा कोही निश्चित साथी या दुश्मनी हुँदैनन् । स्टारडम र लोकप्रियता देखेर कोही कसैको साथी वा दुस्मनी छनोट गर्छन् । बलिउड अभिनेत्री शिल्पा सेठ्ठीलाई अहिले त्यस्तै भएको छ ।

व्यवसायी पति राज कुन्द्रा पोर्न मुद्धा परेर भलै जमानतमा रिहा भए पनि शिल्पालाई बलिउडकर्मीले किनारा लगाइरहेका छन् । जुन फिल्मी परिवारसँग शिल्पाको प्रगाढ सम्बन्ध थियो, त्यो परिवार नै अहिले शिल्पाबाट टाढिरहेका छन् ।

गत वर्ष शिल्पा फिल्मी परिवारसँग पार्टी गरेकी थिइन् र दीपावली मनाएकी थिइन् । तर यसपटक भने माहौल फेरिएको छ । उनले करवाचौथमा फिल्मी साथीहरुसँगको तस्वीर शेयर गरेकी छैनन् । राज कुन्द्राको मुद्धापछि बलिउडका फिल्मकर्मीहरु शिल्पाबाट टाढिरहेको यो यो उदाहरणलाई मान्न सकिन्छ ।

भारत सरकारले चिनियाँ एप टिकटकमा प्रतिबन्ध लगाएपछि बलिउडले शिल्पासँग दुरी बनाएको थियो । किनकी शिल्पा टिकटकमा निकै सक्रिय थिइन् । उनको फलोअर राम्रा थिए र फलोअरलाई मनोरञ्जन दिनका लागि उनी राम्रा कन्टेन्ट तयार पार्थिन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १ : ०३ बजे

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई