सुनिलको गोल निर्णायक बन्दा मछिन्द्रको एएफसी छनोट बलियो « Khabarhub

सुनिलको गोल निर्णायक बन्दा मछिन्द्रको एएफसी छनोट बलियो


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनिल बलले अन्तिम समयमा गरेको फ्री किक गोलसंगै मछिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै एएफसी कपमा छनोटको सम्भावना बलियो बनाएको छ ।

शनिबार दशरथ रंगशालामा भएको ए डिभिजन लिगको खेलमा इन्जुरी समयमा सुनिलको निर्णायक गोलसंगै मछिन्द्रले महत्त्वपूर्ण ३ अंक जोडेको हो ।

जितसगै मछिन्द्र ६ खेलबाट १४ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ । यता, पहिलो हार ब्यहोरेको मनाङको समान खेलबाट १३ अंक छ । र दोस्रो स्थानमा छ ।

अब मनाङले सातौं चरणमा ब्रीगेड ब्वाइज क्लब र मछिन्द्रले नेपाल पुलिस क्लबसंग खेल्नेछ ।

सातौ चरणमा शीर्ष स्थानमा रहने टोली एएफसी कपका लागि छनोट हुनेछ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ७ : ०२ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार