युवतीलाई आकर्षित बनाउने तरिका यस्तो ! « Khabarhub

युवतीलाई आकर्षित बनाउने तरिका यस्तो !


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

प्रेममा आर्कषण महत्वपुर्ण हुन्छ । आफूले मन पराएको मान्छेलाई आफूप्रती आर्कषित गर्ने सबैको चाहना हुन्छ । यस्तोमा मन पराएकि युवतीलाई कसरी आफूप्रती आर्कषित गर्ने धेरै युवामा दोधार रहने गरेको छ । यसकालागि केही टिप्स अपनाउन सकिन्छ । तर कसरी ?

१. कुनै पनि युवतीलाई आफूप्रती आकर्षित गर्ने चाहाना भएमा पहिलो उनी तपाईंकालागी कति विशेष छन् त्यसमा ध्यान दिनुहोस् । सम्बन्ध जोडियो भने भोलीका अप्ठेरो परिस्थितीमा तपाईहरुको सम्बन्ध बिग्रदैन भने मात्र कसैलाई आफ्नो भाव दर्शाउनुहोस् । अन्यथा कसैको भावनामा खेलेर छाड्ने, धोका दिने वा निश्चित स्वार्थ पुरा गर्ने उदेश्य भए यो अवस्थामा तपाई ती युवतीको पछि नलाग्नुहोस् ।

२. यदि तपाईं कुनै पनि युवतीलाई मन पराउनु हुन्छ भने पहिले आफ्नो व्यक्तित्वमा विशेष ख्याल दिनुहोस् । प्रायः युवतीहरु राम्रो व्यक्तित्व भएको पुरुषलाई मन पराउँछन् । तसर्थ तपाईंले आफ्नो पहिरन, बोली तथा व्यक्तित्वमा ध्यान दिनु पर्ने हुन्छ ।

३. कसैलाई आफूप्रती आर्कषित गर्ने अर्को महत्वपुर्ण कुरा हो स्मार्टनेस । कुनै पनि युवती केवल स्मार्ट युवकप्रती मात्र आर्कषित हुन्छन् । यसकालागी बौद्धिकता, व्यवहार र प्रस्तुती राम्रो बनाउन आवश्यक हुन्छ । स्मार्ट मानिसले जो कोहिलाई प्रभावित पार्न सक्छन् ।

४. तपाईं कुनै युवतीलाई मन पराउनु हुन्छ भने लगातार उसको पछाडीमात्र नलाग्नुहोस् । उसलाई आफ्नो प्रेम दर्शाउन मायालाग्दो देखिने वा दुखी बन्ने काम भुलेर पनि नगर्नुहोस् । यसको सट्टा तपाईं आफ्नो जीवनशैली यति आर्कषित र लोभलाग्दो बनाउनुहोस् कि युवती स्वत: तपाईप्रति आकर्षित हुन सकुन् ।

५. तपाईं आफ्नो इच्छा वा शौखलाई उसंग मिलाउनु खोज्नुहोस् । उसको चाहाना के छ वा उसलाई के मनपर्छ त्यसमा विशेष ध्यान दिनुहोस् । उसको मनपर्ने रंग, खाना, वस्तु लगायतका बिषयमा जानकारी राख्नुहोस् र उसलाई आफ्नो शौखको बारेमा पनि बताउनुहोस् । यसले तपाईहरुलाई जोड्ने काम गर्छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  १२ : ५२ बजे

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र