‘माउन्ट केटू’ हिमाल आरोहण गरी फर्किएको टोलीलाई प्रधानमन्त्रीले दिए बधाई « Khabarhub

‘माउन्ट केटू’ हिमाल आरोहण गरी फर्किएको टोलीलाई प्रधानमन्त्रीले दिए बधाई


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकै दोस्रो सर्वोच्च शिखर ‘माउन्ट केटु’ सफल आरोहण गरेर फर्किएका नेपाली टोलीलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको कार्यक्रममा उनले पर्वतारोहीले नेपालीको नाम उचो राखेको भन्दै बधाई दिए ।

“नेपाल बहादुर लडाकुको मात्र देश नभएर साहसीहरुको देश हो भनेर पुष्टि भएको छ,” कार्यक्रममा बोल्दै उनले भने “विश्वमा जति पनि साहसिक काम छ अब त्यो नेपालीहरुलाई छाडिदिए हुन्छ ।”

नेपाली १० जनाको टोलीले हालै विश्वको दोस्रो अग्लो ‘ माउन्ट केटू’को सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमानी राखेका थिए । उनीहरुले हिउँदको समयमा सो हिमालको सफलतापूर्वक आरोहण गरी कीर्तिमानी राखेका छन् ।

नेपाली १० आरोहीको अहिले चौतर्फी प्रसंशा भइरहेको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ४ : ५३ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग