युरोपा लिगमा युनाइटेड अन्तिम १६ मा « Khabarhub

युरोपा लिगमा युनाइटेड अन्तिम १६ मा


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । लेगमा युनाइटेड ४-० को जीतसहित अन्तिम १६ मा पुगेको हो ।

युनाइटेडले बिहीबार राति अन्तिम ३२ को दोस्रो लिगमा रियल सोसीडाडसँग गोलरहित बराबरी खेले पनि समग्रमा ४-० को जीतसहित अन्तिम १६ मा उक्लेको हो ।

युनाइटेडले पहिलो लेगमा जीत निकाले पनि दोस्रो लेगमा भने गोल गर्न सकेन । पहिलो लेगको  ४-० को जीतले युनाइटेड प्रि-क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।

स्पेनिस क्लब सोसीडाडका मिकेल ओयार्जाबलले खेलको १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

घरेलु मैदानमा युनाइटेडले युवा खेलाडीलाई मौका दिएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ७ : १५ बजे

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा – इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा