लोक–ब्याटलमा ‘फूर्के रिबन भर्सेस कर्ली कपाल’ « Khabarhub

लोक–ब्याटलमा ‘फूर्के रिबन भर्सेस कर्ली कपाल’


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेभेन ११ म्युजिक फ्याक्ट्रीले निर्माण गरेको म्युजिक भिडियो ‘फूर्के रिबन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ । गीतमा ध्रुव बिस्को, जीवेश गुरुङ, एलिना चौहान र रचना रिमालले स्वर दिएका छन् ।

कृष्ण केसीको शब्द रहेको गीतमा ध्रुवकै संगीत छ । भिडियोमा पुष्प खड्का, सुधीर श्रेष्ठ, समारिका र स्मारिका ढकाल फिचर्ड छन् । भिडियोमा दिनेश डिसी, गौरी मल्ल र आनन्द कार्की अतिथि भूमिकामा छन् ।

लोक लयमा तयार भएको भिडियोलाई ब्याटल शैलीमा तयार गरिएको छ । दुई टिमबीच भएको गायन तथा नृत्यको ब्याटललाई भिडियोमा उतारिएको छ ।

माइकल चन्द निर्देशित भिडियोमा उत्सव दाहालको छायांकन र शिलन लम्सालको सम्पादन तथा रंग संयोजन छ ।

भिडियो सेभेन ११ म्युजिक फ्याक्ट्रीका तर्फबाट अनिल जोशी, अमृत सुवेदी र नवराज शर्माले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १२ : ३० बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्