क्रिसमसमा ‘स्पाइडर–मेनः नो वे होम’ « Khabarhub

क्रिसमसमा ‘स्पाइडर–मेनः नो वे होम’


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– लामो समयको प्रतिक्षा पछि ‘स्पाइडर–मेनः नो वे होम’को रिलिज मिति सार्वजनिक गरिएको छ । यो फिल्म यसै वर्षको क्रिसमसको मौका पारेर डिसेम्बर १७ मा रिलिज हुँदैछ ।

यो फिल्म मार्बलको सबैभन्दा महत्वपूर्ण फिल्ममध्ये एक हो, जसलाई दर्शकले अत्याधिक मनपराएका छन् । यो फ्रेञ्चाइजीको सबै फिल्ममा दर्शकको चासो उस्तै छ ।

अमर उजालामा प्रकाशित समाचारअनुसार पछिल्लो पटक टम होलेण्ड स्टारर फिल्म ‘स्पाइडर–मेनः फार फ्रम होम’मा हलिउड अभिनेता जेके सिमन्सले केमियो भूमिका निर्वाह गरेका थिए ।

उनले टोबी मगुआयर स्टारर ‘स्पाइडर–मेन’मा जे जोनाह जेम्सनको भूमिका निभाएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १ : ३० बजे

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ