‘तामा पित्तल’मा पल, दुर्गेश, गरिमा र गुरास | Khabarhub Khabarhub

‘तामा पित्तल’मा पल, दुर्गेश, गरिमा र गुरास


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक, संगीतकार तथा गीतकार सम्राट चौलागाईको ‘तामा पित्तल’ बोलको गीत रिलिज भएको छ । ‘सम्झिनी पानी छम्किनी’ गीतको सफलतापछि डिसिरिज युट्युब च्यानलबाटै यो गीत रिलिज भएको हो ।

सम्राटकै शब्द, संगीत र स्वर रहेको गीतमा गायिका समिक्षा अधिकारीले गायनमा साथ दिएकी छ्न । गीतमा जगत तिवारीको र्‍याप पनि समावेश गरिएको छ । यो गीत बिग परिवेश स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियोमा पल शाह, दुर्गेश थापा, गरिमा शर्मा र गुरास ढकाल फिचर्ड छन् । भिडियाको निर्देशक शिव ढकालले गरेका हुन् ।

भिडियोमा बाल कलाकार आयुशी ढकाल र टिवन्स् जेभिन–जेभिस श्रेष्ठको पनि अभिनय रहेको छ ।

भिडियोमा अर्जुन तिवारीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ११ : १५ बजे

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि