पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. धेरै बाँच्ने च्याउ

सबैभन्दा धेरै बाँच्ने च्याउको नाम ग्यानोडरमा एप्लानाटम हो । यो च्याउ करिब ५० वर्षसम्म बाँच्ने गर्छ ।

२. यम क्षुद्र ग्रहको एक दिन

यम क्षुद्र ग्रहको एक दिन भनेको पृथ्वीको सात दिन बराबर हुन्छ । अथवा पृथ्वीमा सात दिन हुँदा यममा भर्खर एक दिन भएको हुन्छ ।

३. सार्कको आक्रमण

प्रत्येक वर्ष करिब २ देखि १५ जनासम्म मानिसको मृत्यु सार्क माछाको आक्रमणबाट हुने गर्छ ।

४. प्रशस्त तत्व

सारा ब्रह्माण्डमा प्रशस्त पाइने तत्व हाइड्रोजन र अक्सिजन हुन् ।

५. तेलको सप्लाइ बन्द

वैज्ञानिकहरुका अनुसार सन् २०६० सालभित्रमा तेल (पेट्रोल) को सप्लाई बन्द हुनेछ ।

साभार  : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ४ : ५६ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह