पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. धेरै बाँच्ने च्याउ

सबैभन्दा धेरै बाँच्ने च्याउको नाम ग्यानोडरमा एप्लानाटम हो । यो च्याउ करिब ५० वर्षसम्म बाँच्ने गर्छ ।

२. यम क्षुद्र ग्रहको एक दिन

यम क्षुद्र ग्रहको एक दिन भनेको पृथ्वीको सात दिन बराबर हुन्छ । अथवा पृथ्वीमा सात दिन हुँदा यममा भर्खर एक दिन भएको हुन्छ ।

३. सार्कको आक्रमण

प्रत्येक वर्ष करिब २ देखि १५ जनासम्म मानिसको मृत्यु सार्क माछाको आक्रमणबाट हुने गर्छ ।

४. प्रशस्त तत्व

सारा ब्रह्माण्डमा प्रशस्त पाइने तत्व हाइड्रोजन र अक्सिजन हुन् ।

५. तेलको सप्लाइ बन्द

वैज्ञानिकहरुका अनुसार सन् २०६० सालभित्रमा तेल (पेट्रोल) को सप्लाई बन्द हुनेछ ।

साभार  : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ४ : ५६ बजे

प्रचण्डलाई विप्लवको जवाफ : चुनावी सहकार्यसमेत नगर्नेसँग एकता हुन सक्दैन

काठमाडौं- नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली

थाइल्यान्डमा सैन्य विमान दुर्घटना हुदाँ दुई पाइलटको मृत्यु

बैंकक– उत्तरी थाइल्यान्डको चियाङ माई प्रान्तमा सैन्य प्रशिक्षण अभियानको क्रममा

यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

पर्वत– यस वर्ष जिल्लाबाट ३२ करोड रुपैयाँको सुन्तला निर्यात गरिएको

भारतमा रहेकी हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना

नयाँ दिल्ली- बङ्गलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको आफ्नो

रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता

काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा