‘माया बैगुनी’मा दीलिप र उर्मिला « Khabarhub

‘माया बैगुनी’मा दीलिप र उर्मिला


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–केहि महिनाअघि गायक यम बरालसँगको सहकार्यमा ‘जवानी ताजा ताजा छ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी गायिका उर्मिला लाम्गादेले नयाँ गीत ‘माया बैगुनी’ लिएर दर्शक तथा श्रोतामाझ आएकी छन् ।

गीतमा वसन्त सापकोटाको शब्द र संगीत तथा सुदीप सागरको एरेन्ज छ ।

भिडियोमा गायिका लाम्गादेसँगै अभिनेता दीलिप रायमाझी फिचर्ड छन् ।

विक्की पुलामीको निर्देशन रहेको भिडियोमा प्रज्जवल पन्तको छायांकन र विष्णु खड्काको सम्पादन छ ।

भिडियो बुढासुब्बा डिजिटलको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  २ : १० बजे

एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति रुपैयाँमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

बनेपा– धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत

गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु चरम अनैतिक: पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल (तस्बिरहरु)

बागलुङ– बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३