कर्णालीमा एमालेका चार जना सांसद पदमुक्त « Khabarhub

कर्णालीमा एमालेका चार जना सांसद पदमुक्त


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका कर्णाली प्रदेशका चार जना सांसद पदमुक्त भएका छन् ।

सभामुख राजबहादुर शाहीले पदमुक्त भएको सूचना प्रदेशसभामा पढेर सुनाएका थिए । सोमबार बसेको प्रदेशसभाको बैठकले माधव नेपाल समूहका चार जना सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई पदमुक्त गरेको जानकारी दिएको छ ।

उनीहरुले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा मतदान गरेका थिए ।

आइतबार एमाले संसदीय दलका नेता यमलाल कँडेलले चार जना सांसदलाई पदमुक्त गरेको पत्र प्रदेशसभामा पेश गरेका थिए ।

उनीहरुलाई प्रदेश संसदीय दल वैशाख ३ र एमाले केन्द्रीय कमिटीको ६ गते बसेको बैठक स्पष्टिकरण सोधेको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ४ : ०८ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि