धरान उपमहानगरद्वारा ५ कक्षादेखि माथिकाहरुको परीक्षा लिन सुझाव « Khabarhub

धरान उपमहानगरद्वारा ५ कक्षादेखि माथिकाहरुको परीक्षा लिन सुझाव


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनसरीको धरान उपमहानगरपालिकाले आगामी १८ गतेभित्र सक्ने गरी कक्षा ५ देखिमाथिका सबै कक्षाको मुख्य ५ विषयको परीक्षा लिने नगर क्षेत्रका विद्यालयलाई सुझाव दिएको छ ।

उपमहानगरपालिकाले सोमबार विज्ञप्ति जारी गर्दै कक्षा ५ देखि माथिका कक्षाको नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको परीक्षा लिने जनाएको हो । परीक्षा सञ्चालन गर्दा विद्यालयहरुले स्वास्थ्य सुरक्षालाई पनि कडाइका साथ पालना गर्नुपर्ने भनिएको छ ।

त्यस्तै कक्षा ५ भन्दा तल्ला कक्षामा भने सबै विषयको नतिजा आन्तरिक मूल्यांकनका आधारमा गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शैक्षिक संस्थाहरुमा परीक्षा बाहेक अन्य क्रियाकलाप गर्न नपाइने पनि उपमहानगरपालिकाले बताएको छ ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : ३० बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको