इन्भेष्टमेन्ट बैंक र डिजिटल वालेटबीच सम्झौता, जापानमा रहेका नेपालीले एपबाट रकम पठाउन सक्ने « Khabarhub

इन्भेष्टमेन्ट बैंक र डिजिटल वालेटबीच सम्झौता, जापानमा रहेका नेपालीले एपबाट रकम पठाउन सक्ने


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल इन्भेष्टमेन्ट बैंक र डिजिटल वालेटबीच रेमिटेन्स कारोबार गर्ने सम्झौता भएको छ।

यो सम्झौतापछि जापानमा बसेका नेपालीले डिजिटल वालेटको स्माइल मोबाइल रेमिटेन्स एप प्रयोग गरि नेपालमा रकम पठाउन सक्नेछन्।

स्माइल मोबाइल रेमिटेन्समार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालको कुनै पनि बैंकको खातामा तुरुन्तै जम्मा हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। पृथ्वी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी काउन्टरमा समेत रकम पाइने बैंकले जनाएको छ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ४ : ३७ बजे

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०

इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल नियन्त्रणमा लिन सक्ने

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी– मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने

लाओसविरुद्धको खेलका लागि टोली घोषणा : अञ्जन विष्ट अटाएनन्

काठमाडौँ – मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ