यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर | Khabarhub Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ १४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७४ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ६ : १० बजे

नेपाललाई स्वस्थ बनाउन एचपीभी खोप : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपीभी खोप अभियान नेपाली

चीनले लगायो अमेरिकाविरुद्ध प्रतिरोधात्मक भन्सार दर

एजेन्सी – चीनले मंगलबार चिनियाँ सामानमा लगाएको १० प्रतिशत भन्सार

नेपाललाई जितका लागि १०७ रनको लक्ष्य

काठमाडौं – त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको खेलमा थाइल्यान्डले नेपाल

आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवा प्रदायकको पुँजीगत लगानी घट्दो

काठमाडौं– टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरूको