क्यान्सरको जोखिम हटाउन सखरखण्ड खाऔँ « Khabarhub

क्यान्सरको जोखिम हटाउन सखरखण्ड खाऔँ


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘स्टार्च’ले भरिएको तथा गुलियो स्वादको हुन्छ, सखरखण्ड । यसलाई कतै सखरखण्ड भनिन्छ भने कतै सुठुनी र तराईमा अलुवा पनि भनिन्छ ।

यसलाई सफा गरेर बोक्रैसहित वा बोक्रा हटाएर काँचै वा उसिनेर वा पोलेर खान सकिन्छ ।

सखरखण्डमा फाइबर, भिटामिन बी र सीसँगै आइरन, क्याल्सियम, सेलेनियमजस्ता खनिज पाइन्छ । यस अलावपा बिटा–क्यारोटिन भन्ने पोषक तत्व प्रचूर मात्रामा पाइन्छ । तसर्थ केवल ८० ग्राम सखरखण्ड खाएमा पनि हामीलाई पोषण पर्याप्त हुन्छ ।

सखरखण्डको फाइदा
१. विशेषगरी वैजनी रंगको सखरखण्डले क्यान्सरको जोखिम घटाउँछ ।
२. भिटामिन ए पाइने सखरखण्डले फोक्सोमा हुने क्यान्सरको जोखिम पनि घटाउँछ ।
३. सखरखण्डमा पाइने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्दछ ।
४. सखरखण्डले टाइप टु मधुमेहका रोगीलाई रगतमा चिनीको मात्रा नियन्त्रणमा सघाउँछ ।
५. यसमा पाइने ‘एन्थोसाइनिन’ नामको एन्टिअक्सिडेन्ट आँखाका लागि लाभदायक हुन्छ ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ३ : २५ बजे

बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बाँके – बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक

आज २०८२ साल फागुन २३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २३ गते शनिबार चैत

धनुषा–३ मा रास्वपाका झा विजयी

जनकपुर- धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष

कास्की-२ मा रास्वपाका पौडेल विजयी

गण्डकी- प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय

रास्वपाको आँधीले उडायो संसद्‍मा दोहोरिने प्रदीपको सपना

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर–५ मा नेपाली कांग्रेसका उम्मेदवार, कांग्रेस महामन्त्री