देउवा निवास बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक « Khabarhub

देउवा निवास बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक जारी  छ ।

पूर्वपदाधिकारीसहित बसिरहेको बैठकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम र थप कदमबारे छलफल भइरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जनाए ।

बैकल्पिक सरकार बन्ने अवस्था हुँदा हुँदै राष्ट्रपतिले मुलुकलाई चुनावमा पुर्‍याएको भन्दै विपक्षी दलहरूसँग मिलेर कांग्रेस कानूनी र राजनीतिक प्रतिवादमा  उत्रिएको छ ।

गठबन्धनमा रहेका पाँच दलको १४६ सांसदको समर्थनमा देउवाले आफूलाई प्रधानमन्त्रीको दाबी गर्दै आएका छन् ।

 

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ११ : ४० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना