संसद विघटन नेपालको आन्तरिक मामिलाः भारत « Khabarhub

संसद विघटन नेपालको आन्तरिक मामिलाः भारत


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले नेपालमा बिकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई जानकारीमा लिएको भन्दै उक्त घटनाक्रम नेपालको आन्तरिक मामिला भएकाले उसले आफ्नो घरेलु ढाँचा र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्ने भारतको भनाइ रहेको बताएका छन् ।

बाग्चीले भारत एक असर छिमेकी र मित्रका हिसाबले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थायित्व र बिकासमा गर्दै आएको सहयोगमा भारत प्रतिवद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति विद्यादेबी भण्डारीले जेठ ७ मा मध्यराति संसद बिघठन गरेपछिको राजनीतिक घटनाक्रममा भारतको औपचारीक प्रतिक्रिया आएको हो । संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा यसै साताबाट सुनुवाइ हुँदैछ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  १२ : ४० बजे

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण

‘जनताले खबरदारी गर्न छोडेका दिन नयाँ दल पनि बिग्रिन्छन्’

नेपालमा राजनीतिक उथलपुथल गर्दै २०८२ बितेको छ। वर्ष २०८२ ले

आगामी बजेटमा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न माग

काठमाडौं– दलित महिला सङ्घ (फेडो) ले आगामी आर्थिक वर्ष २०८२/८३