कोरोना नियन्त्रणमा सरकार जनमुखी नभएको भन्दै नागरिक अगुवाद्वारा प्रदर्शन (भिडियोसहित) « Khabarhub

कोरोना नियन्त्रणमा सरकार जनमुखी नभएको भन्दै नागरिक अगुवाद्वारा प्रदर्शन (भिडियोसहित)


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना नियन्त्रणका लागि सरकारले चालेको कदम आम जनतामुखी हुन नसकेको भन्दै नागरिक समूह, बुद्धिजिवी र युवाहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

बुधबार काठमाडौंको किर्तिपुरमा उनीहरुले सामाजिक दूरी कायम गर्दै सरकारलाइ जनमुखी बनाउन प्रदर्शन गरेको जनाएका छन् ।

उनीहरुले गीत गाउँदै र प्ले कार्ड प्रदर्शन गर्दै सरकारको विरोध जनाएका हुन् । नागरिक अभियान्ता युग पाठकले अहिले निषेधाज्ञा भएको अवस्थामा राज्यले आफ्नो जिम्मेवारी बिर्सेर राजनीतिक खेलमा लागेको प्रतिरोध स्वरुप विरोध गरिएको बताए ।

हेरौँ भिडियो

उनले आगामी दिनमा भर्चुअल रुपमा कार्यक्रम गरिने बताए ।

प्रदर्शनमा सहभागीहरुले नागरिकलाई सहज स्वास्थ्य सेवा दिन र कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ८ : ०५ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको