फ्लोइडको हत्यामा दोषी ठहर पूर्वप्रहरी चोभनलाई साढे २२ वर्ष जेल « Khabarhub

फ्लोइडको हत्यामा दोषी ठहर पूर्वप्रहरी चोभनलाई साढे २२ वर्ष जेल


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा प्रहरीको ज्यादतीमा मारिएका अश्वेत अमेरिकी जर्ज फ्लोइडको हत्यामा दोषी ठहर पूर्वप्रहरीलाई  साढे २२ वर्ष जेल सजाय भएको छ ।

न्यायाधीशले शुक्रबार पूर्वप्रहरी अधिकारी डेरेक चोभनलाई साढे २२ वर्षको जेल सजाय सुनाएका हुन् ।

१४ दिनको सुनुवाईमा ४५ जना साक्षीको बयान तथा पक्ष विपक्षका वकिलको बहसपछि उनलाई दोषी ठहर गरिएको हो ।

चोभनलाई जीवनकाल भर बन्दुक लिन नपाउने फैसला पनि अदालतले गरेको छ । फ्लोइडको परिवार र समर्थकले सजायको स्वागत गरेका छन् ।

प्रहरीले नियन्त्रणमा लिने क्रममा प्रहरीले ९ मिनेटसम्म घाँटी थिच्दा ४६ वर्षीय फ्लोइडको मृत्यु भएको थियो । लगत्तै अमेरिकासहित विश्वका विभिन्न भागमा रंगभेदविरोधी प्रदर्शन चर्किएका थिए ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ७ : ४० बजे

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित