अंशवण्डाको विवादमा छोराले गरे बुवाको हत्या « Khabarhub

अंशवण्डाको विवादमा छोराले गरे बुवाको हत्या


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- अंशवण्डाको विवादमा धनुषामा छोराले  बुवाको हत्या गरेका छन् ।

प्रहरीका अनुसार धनुषाधाम नगरपालिका वडा नम्बर १ स्थित काशिपुरका ७० वर्षीय विशो यादवको छोरा कृष्ण यादवले हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटका अनुसार अंशवण्डाको विषयमा विवाद हुँदा कान्छो छोरा कृष्णले ओखलको बिँड प्रहार गरी बुवाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले अहिले बुवाको हत्या आरोपमा कृष्णलाई पक्राउ गरेर थप अनुसनधान गरिरहेको बताएको छ । मृतकको टाउकोमा दुई इञ्च घाउ देखिनुका साथै घाँटी समेत थिचिएको उनले बताइ । यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ८ : ५५ बजे

आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित

कोलकाता- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय