आज लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्धको दिवस « Khabarhub

आज लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्धको दिवस


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि चेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ ।

हरेक वर्ष जुन २६ मा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाबाट सन् १९८७ मा विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त बनाउने उद्देश्यका साथ यो दिवस मनाउने घोषणा गरिएको थियो ।

नेपालमा यस वर्ष ‘लागुऔषधरहित परिवार : स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरेर दिवस मनाइँदैछ ।

नेपालमा एक लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ ले नेपालमा वार्षिक वृद्धिदर ५ दशमलव ०६ प्रतिशत रहेको आकलन गरेको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ११ : १५ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई