अन्धाधुन्ध चक्कु प्रहार गरी जर्मनीमा तीनजनाको हत्या « Khabarhub

अन्धाधुन्ध चक्कु प्रहार गरी जर्मनीमा तीनजनाको हत्या


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मनीमा एक व्यक्तिले चक्कुले अन्धाधुन्ध आक्रमण गरी तीनजनाको हत्या गरेका छन्।

जर्मनीको वुर्जबर्ग शहरमा नेपाली समय अनुसार शुक्रबार राति ९ बजेको समयमा यो घटना भएको हो।

ठूलो चक्कुसहित बटुवाहरुमाथि आक्रमण गर्ने व्यक्ति सोमालियन नागरिक रहेका जनाइएको छ।

२४ वर्षका उनको गोडामा गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उनी आक्रामक र मानसिक रुपमा अस्थिर रहेको तथा हालै मात्र उनले मनोसामाजिक उपचार गराएको खुलेको प्रहरीको भनाइ । एजेन्सी

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १२ : ५५ बजे

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक