पुर्पक्षका लागि थुनामा राखिएका चारजना सुधार गृहबाट फरार « Khabarhub

पुर्पक्षका लागि थुनामा राखिएका चारजना सुधार गृहबाट फरार


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगरको बाल सुधार गृहबाट चार जना किशोरहरू भागेका छन् । बालबिझ्याँइका मुद्दामा सजायँ पाएका र पुर्पक्षका लागि अदालतले उनीहरुलाई सुधार गृहमा पठाएको थियो ।

शुक्रबार राति सुधार गृहको तीन तल्ला माथिबाट हाम्फालेर उनीहरु भागेको प्रहरीको अनुमान छ ।

बाल सुधार गृहबाट भागेकामध्ये तीन जना जबरजस्ती करणीको मुद्दामा सजाँय पाएका र एक जना हातहतियार खरखजनाको मुद्दामा पुर्पक्षमा रहेका बाल सुधार गृह विराटनगरका इन्चार्ज मिलन चौहानले जानकारी दिए ।

जबरजस्ती करणी मुद्दाका किशोरहरू १८, १९ २० वर्षका छन् । उनीहरुलाई क्रमश ७, ५ र १२ वर्ष कैद सजायँ भएको थियो ।

खरखजनाको मुद्दामा पुर्पक्षका लागि राखिएका किशोर १७ वर्षका हुन् । भागेकाहरुको घर झापा, उदयपुर, संखुवासभा र सोलुखुम्बु रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ८ : ०५ बजे

तस्बिरमा हेर्नुहाेस्, सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं– वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ लगनटोल पुर्‍याइएसंगै

ओली-लेखक पक्राउ गर्दा सरकारले संयमता गुमायो, प्रहरीको व्यवहार परिपक्व भएन : प्रा.डा. संग्रौला

काठमाडौं- पूर्वन्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था

अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई

काठमाडौं- बलुचिस्तान गणतन्त्र नामक पाकिस्तानको विवादास्पद पृथकतावादी समूहले प्रधानमन्त्री नियुक्त

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक