रियल मड्रिड रेन्जर्ससँग पराजित « Khabarhub

रियल मड्रिड रेन्जर्ससँग पराजित


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल मड्रिड स्कटिस क्लब रेन्जर्ससँग पराजित भएको छ ।

प्रि-सिजन अन्तर्गत आइतबार राति सम्पन्न खेलमा रियल रेन्जर्ससँग २-१ ले पराजित भएको हो ।

खेलको आठौं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाए पनि रेन्जर्सले पुनरागमन जित निकाल्यो ।

५५औँ मिनेटमा फाशीन साकलाले गोल गर्दै रेन्जर्सलाई १-१ गोलको बराबरीमा ल्याए । ७६ औँ मिनेटमा नाचो फर्नान्डेजले रातो कार्ड पाउँदै मैदान बाहिरिएलगत्तै रियलविरूद्ध रेन्जर्सले ७७औँ मिनेटमा गोल गर्‍यो ।

उसका सेड्रिक इटेनले गोल गर्दै रेन्जर्सलाई २-१ को जित दिलाए ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ८ : २५ बजे

मुस्ताङ एयरको सम्पर्कविहीन हेलिकप्टर सकुशल अवतरण

काठमाडौं- दोलखाको लाप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर

श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै

बालेन्द्र क्याबिनेटको निर्णयसँगै पक्राउ पर्न सक्छन् ओली र लेखक

काठमाडौं- गत भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा भएको हताहती र

महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा

काठमाडौं– महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज आफ्नो पदबाट राजीनामा दिएकी

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको पहिलो निर्णय

काठमाडौं– सरकारले जेन-जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन