भारतको हिमाञ्चलमा पहिरोले पुरिएर ९ पर्यटकको मृत्यु | Khabarhub Khabarhub

भारतको हिमाञ्चलमा पहिरोले पुरिएर ९ पर्यटकको मृत्यु


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको हिमाञ्चल प्रदेशमा पहिरोले पुरिएर ९ पर्यटकको मृत्यु भएको छ ।

ठूलो चट्टानसहित झरेको पहरोले पुरिएर आइतबार ९ पर्यटकको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

पहिरोले अरू तीन जना घाइते भएका छन् । घटनाको हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ९ : २५ बजे

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार