‘माया गर्ने मान्छे’मा सुरक्षा र रोचक « Khabarhub

‘माया गर्ने मान्छे’मा सुरक्षा र रोचक


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत ‘माया गर्ने मान्छे’को भिडियो सार्वजनिक भएको छ । गीतमा अनिल शाहीको संगीत तथा गौतम डंगोल(सन्देश)को शब्द रचना रहेको छ ।

ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन प्रमोद परियारको रहेको छ । दीपेश सापकोटाको निर्देशन रहेको भिडियोमा विशाल (माइलो) को छायांकन तथा उज्जवल ढकालको सम्पादन छ ।

भिडियोमा सुरक्षा पन्त र रोचक जोशी फिचर्ड छन् । भिडियो ट्री इन्टरटेन्टमेन्टको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ । ट्री इन्टरटेन्टमेन्ट यस अघि थुप्रै म्युजिक भिडियो तथा फिल्म ‘बाग्मती’ र ‘एउटा यस्तो प्रेम कहानी’को निर्माण गरिसकेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १२ : १० बजे

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता