श्री कलेक्सन प्रिमियम बुटिकमा दीपिका र दिवाकरको कैची « Khabarhub

श्री कलेक्सन प्रिमियम बुटिकमा दीपिका र दिवाकरको कैची


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराई बुटिक उद्घाटन गर्न धनगढी पुगेका छन् । शनिबारदेखि धनगढीमा सञ्चालनमा आएको श्री कलेक्शन प्रिमियम बुटिकको दीपिका र दिवाकरले उद्घाटन गरेका हुन् ।

बुटिकको उद्घाटन गर्दै दीपिकाले आफू जन्मिएको ठाउँमा यति ठूलो बुटिक सञ्चालनमा आएकोमा खुशी व्यक्त गरिन् ।

कविता सिवाकोटीले यो बुटिक सञ्चालनमा ल्याएकी हुन् । सिवाकोटीले ७० लाखको लगानीमा बुटिक संचालनमा ल्याएको जानकारी दिइन् ।

दीपिकाले पछिल्लो समय कलाकारहरु मात्र नभएर आम मानिसहरु पनि बुटिकका पहिरनमा आकर्षित भएको भन्दै धनगढीकै भव्य बुटिकको रुपमा संचालनमा आएको श्री कलेक्शनले आम मानिसको चाहना पुरा गर्ने आशा व्यक्त गरिन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १२ : ४० बजे

बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको