पतिबाट अलग्गिइन् पूर्व पोर्नस्टार मिया « Khabarhub

पतिबाट अलग्गिइन् पूर्व पोर्नस्टार मिया


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– पूर्व एडल्ट फिल्म अभिनेत्री मिया खलीफा सामाजिक सञ्जालको सेन्सेशन नै हुन् । दुई वर्षअघि मियाले आफ्नो विवाहको खबर सार्वजनिक गरेकी थिइन् । यिनै अभिनेत्रीले पति रोबर्ट सेण्डबर्गसँग अलग्गिने निर्णय लिएकी छन् ।

मियाले आफ्नो सामाजिक सञ्जालमा एक पोष्ट शेयर गरेकी छन् । जहाँ उनले आफ्नो वैवाहिक जीवनलाई अगाडि बढाउने धेरै प्रयास गरे पनि प्रयास असफल भएको उल्लेख गरेकी छन् । उनले पतिसँग अलग्गिने निर्णय लिनुअघि थेरापी पनि लिएको खुलाएकी छन् ।

‘हामी विश्वासका साथ भन्छौं कि हामीले आफ्नो विवाह गर्नका लागि सबै गर्यौं । तर एक वर्षको थेरापी र प्रयासका बाबजुद हामी यो निर्णय लिएका छौं कि हामी एक मिल्ने साथी हौं । हामीले विवाह बचाउन धेरै कोशिस गनै गर्यौ । हामी जहिल्यै प्रेम र एकअर्काको सम्मान गर्नेछौं’,उनले लेखेकी छन् ।

उनले आफूहरुको वैवाहिक जीवनलाई बिना कुनै पछुतो बन्द गरिरहेको र दुवैजनाले नयाँ जीवनको सुरुवात गर्ने जनाएकी छन् ।

आफूहरु अलग्गिएको घोषणा गर्नु केही दिन अघि खलीफाले आफ्ना पति रोबर्ट सेण्डबर्गको इन्स्टाग्राममा एनिभर्सरीको शुभकामना दिएकी थिइन् । मियाको पहिलो विवाह सन् २०११ र २०१४ को बीचमा भएको थियो । तर उनले कहिल्यै पनि आफ्नो पतिको बारेमा कुनै जानकारी दिइनन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १ : १० बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा