जसपा विवादमा रेशम चौधरी तटस्थ « Khabarhub

जसपा विवादमा रेशम चौधरी तटस्थ

'जेलबाट आयोगमा आएर पक्ष वा विपक्षमा मत दिन नैतिकताले दिएन'


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) आधिकारितको विवादमा जेलमा रहेका निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका छन् ।

उनले आफू जेलमा रहेको र अहिले कुनै पनि पक्षमा सनाखत गर्न नैतिकताले नदिएको पत्रकारसामू बताएका छन् । उनले भने, ‘जेलबाट आयोगमा आएर पक्ष वा विपक्षमा मत दिन नैतिकताले दिएन । मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो । म जसपाको कार्यकर्ता हो ।’

सांसद चौधरीले आफू राजनीतिक मुद्दामा जेल बस्नुपरेको भन्दै उनले अहिलेपनि आफू पार्टीको बफादार सदस्य रहेको बताए । जसपा अध्यक्ष महन्थ ठाकुरलाई उनले महाभारतको भीष्म पितामहसँग तुलना गर्दै सम्मान गर्ने समेत बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ३ : १९ बजे

भारतमा कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक