आफूहरूलाई न्याय दिन रेशम चौधरीको माग « Khabarhub

आफूहरूलाई न्याय दिन रेशम चौधरीको माग


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टी विवादको निरुपणमा कारागाबारबाट निर्वाचन आयोग पुगेका जनता समाजवादी पार्टी (जसपा) का सांसद रेशम चौधरीले आफूलाई न्याय दिन आग्रह गरेका छन् ।

सोमबार आयोग पुगेर जसपा विवादमा तटस्थ बसेका चौधरीले आफ्नो मुद्दाका विषयमा कुरा उठाउँदै न्यायको माग गरेका हुन् ।

आयोग कार्यालयबाट बाहिरिने क्रममा उनले राजनीतिक मद्दाका कारण आफू जेलमा बस्नु परेको बताए । उनले भने, ‘श्रमान् ! न्याय देउ हामीलाई, क्षमा चाहिँदैन । दोषीलाई दण्ड देऊ, निर्दोषीलाई थुन्न पाइँदैन ।’

जसपाको महन्थ ठाकुर पक्षले तत्कालीन प्रधानमन्त्री केपी शर्मा आली पक्षलाई साथ दिँदा चौधरीको रिहाइलाई मुद्दा बनाएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ५ : ०८ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक

इन्द्रजात्राको लिङ्गो ढालियो, गुठी संस्थानद्वारा आठ दिने जात्रा समापनको घोषणा

काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो (इन्द्रध्वज) मंगलबार

प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बैठकमा कानुन, न्याय

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर