रामप्रसाद आचार्य मृत भेटिए « Khabarhub

रामप्रसाद आचार्य मृत भेटिए


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– इनरुवा नगरपालिका ३ का रामप्रसाद आचार्य मृत फेला परेका छन् ।

५९ वर्षीय आचार्य उनकै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जय थापाले प्रहरी टोली मृतकको घर पुगेको बताए ।

उनी मृत भेटिएको कोठाको भित्रबाटै चुक्कुल लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १२ : १९ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक