दुई दिन घटेको शेयर बजारमा विहीबार दोहोरो अंकको वृद्धि « Khabarhub

दुई दिन घटेको शेयर बजारमा विहीबार दोहोरो अंकको वृद्धि


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर कारोबार हुने साताको अन्तिम दिन विहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। मंगलबार र बुधबार लगातार उच्च गिरावट आएको बजारमा विहबार वृद्धि भयो । विहीबार नेप्से परिसूचक १७ दशमलव ५७ अंकले बढेर ३ हजार ९४ दशमलव ०१ अंकमा पुगेको छ ।

कारोबार रकम पनि बुधबारको तुलनामा सुधार भएको छ । विहीबार १३ अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको छ । विहीबार विकास बैंक र हाइड्रोपावर समूहमा वृद्धि भएको। हाइड्रोपावर समूहको सव इन्डेक्स सबैभन्दा धेरै करिब ५ प्रतिशतले बढेको छ भने विकास बैंकको ४.२२ र फाइनान्स समूहको ३.८२ प्रतिशतले बढेको छ ।

यसैगरी होटल तथा पर्यटन ०.३३ प्रतिशत र माइक्रोफाइनान्स ०.६४ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ४ : ३६ बजे

नेमकिपाको गढ भक्तपुर-१ मा घन्टीले ८८८ मत ल्याउँदा मादलको ७५

काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपाने धेरै अगाडि

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुरमा राजीव खत्री अगाडि, महेश बस्नेत पछि परे

भक्तपुर- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो ताजा मतपरिणाम

काठमाडौं-३ मा कुलमानको अग्रता कायमै

काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुर-२ मा महेश बस्नेत अगाडि, राजीव खत्री पछिपछि

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम