कांग्रेस पोखरा महानगरको सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित « Khabarhub

कांग्रेस पोखरा महानगरको सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पोखरा महानगरको नगरसभापतिमा सुरेन्द्रमान बिजुक्छेले निर्वाचित भएका छन् ।

अन्य ५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी आगामी कार्यकालका लागि निर्वाचित हुन सफल भएका हुन् ।

बिजुक्छेले ४ सय १४ मत प्राप्त गर्दा सभापतिकै अर्का उम्मेदवार पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले २ सय ९, काँग्रेस नेता मिलनप्रसाद तिवारीले १ सय ५३, पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले १ सय २७, पत्रकार ज्योति हमालले ११ मत ल्याएका छन् ।

यसैगरी, नगर उपसभापतिमा भवसागर बराल र प्रयागराज भण्डारी निर्वाचित भए । चुनावमा ६ प्रतिस्पर्धी थिए ।

सचिवमा टुवराज बास्तोला विशाल र गणेशबहादुर थापा निर्वाचित भएका छ्न् ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ११ : ०४ बजे

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर