एनआरएनएको अध्यक्षमा कुल आर्चायद्वारा उम्मेदवारी घोषणा « Khabarhub

एनआरएनएको अध्यक्षमा कुल आर्चायद्वारा उम्मेदवारी घोषणा


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुल आचार्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उनले पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरे । एनआरएनएको महाधिवेशन यही असोज २८–३० सम्म काठमाडौँमा हुँदैछ ।

आचार्यले यसअघि पनि अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । उनी कुमार पन्तसँग पराजित भएका थिए ।

पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा जन्मिएका आचार्यले हाल बेलायतमा व्यवसाय गरिरहेका छन् । उनी यसअघि पनि एनआरएनएको विभिन्न पदमा रहेर काम गरिसकेका छन् । आचार्यलाई सत्तारुढ दल नेपाली कांग्रेसले समर्थन गर्ने जनाइसकेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  २ : ५४ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको