छिटो समस्याको निकास खोज्न न्यायाधीश समाजको अपील « Khabarhub

छिटो समस्याको निकास खोज्न न्यायाधीश समाजको अपील


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवादमा तानिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिएसम्म उनले तोकेका पेशी अस्वीकार गर्ने सर्वोच्च अदालतका अन्य न्यायाधीशरुको अडानपछि दुई दिन सर्वोच्चमा कुनै पनि मुद्दामा सुनुवाई भएन भने प्रधानन्यायाधीश राणामाथि राजीनामाका लागि दबाब बढेको छ ।

प्रधानन्यायाधीश राणाले न्यायपालिकाको छवि विगारेको तथा मन्त्रिपरिषदमा भाग मागेको चर्चा भएसँगै सर्वोच्चकै अन्य न्यायाधीशहरुबाट उनको राजीनामा मागिएपछि न्यायाधीश समाजले मंगलबार विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ ।

समाजले न्यायपालिका नेतृत्वमाथि उठेका प्रश्नहरुको छिटो समाधान हुनुपर्ने अन्यथा यसले थप क्षति गर्ने जनाएको छ । समाजले सबैले आ आफ्नो क्षेत्रबाट कानूनी, पदीय र व्यवसायिक कर्तव्य र दायित्व पूरा गर्नुपर्ने जनाएको छ ।

न्यायालयको आन्तरिक शुद्धीकरणमा कानूनी रुपमा गरिने सबै कार्यको समाजले स्वागत गरिने बताएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ५ : ३४ बजे

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,