राणालाई राजीनामा दिन बारको आह्वान, राजीनामा नदिए आन्दोलन गर्ने चेतावनी « Khabarhub

राणालाई राजीनामा दिन बारको आह्वान, राजीनामा नदिए आन्दोलन गर्ने चेतावनी


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले तत्काल राजीनामा दिएर न्यायालयको गतिरोध अन्त्य गर्नुपर्ने बताएको छ । एसोसिएसनको बैठकपछि मंगलबार बारले विज्ञप्ति जारी गर्दै अहिले न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि राजीनामा दिन प्रधानन्यायाधीश राणालाई आह्वान गरिएको छ ।

बारले प्रधानन्यायाधीश राणाबाट अब न्यायापालिकाको स्वतन्त्रता र विश्वनियता कायम हुन नसक्नेसमेत निष्कर्ष निकालेको छ । बारले राजीनामा नआएर देश व्यापी आन्दोलन गर्नेसमेत बताएको छ । देशभर रहेका बार शाखाबाट आन्दोलन गरिने उसले जनाएको छ ।

न्यायालय भित्रको अनियमतिता सुधारका लागि बारले पटक पटक सुझाव दिएको तर प्रधानन्यायाधीश राणाबाट लागू नभएको बारले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ९ : ५५ बजे

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री