बुध ग्रहसम्मका रोचक तथा ज्ञानवर्धक तथ्यहरू « Khabarhub

बुध ग्रहसम्मका रोचक तथा ज्ञानवर्धक तथ्यहरू


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. ऊर्जा 

एक किलो युरेनियम २३५ को ऊर्जाले १०० वाटको बिजुली बल्बलाई २७,४०० वर्षसम्म पनि बलिराख्न सक्छ ।

२. २७ %

विकसित देशहरूमा २७% खाद्यान्न नखाईकन फालेरै खेर जान्छ ।

३. मउना कि 

समुद्री सतहदेखि नभएर समुद्री पिँधदेखि नाप्ने हो भने हवाईमा रहेको मउना कि सगरमाथाभन्दा १३०० मिटर अग्लो छ ।

४. हाइ जम्प

महिला हाइजम्प रेकर्ड ६ फिट १० इन्चको छ । यदि रेकर्ड राख्ने महिलाले गुरुत्वाकर्षण कम भएको बुध ग्रहमा उफ्रिने हो भने यसभन्दा दुई गुणा बढी उफ्रन सक्छिन् अर्थात् एउटा ठुलो हात्तीलाई पनि नाघ्न सक्छिन् ।

५. मो.रु., ने.रु.

नेपाली मुद्रा मो.रु. लाई ने.रु. लेख्ने चलन वि.सं. २०१६ सालदेखि शुरु भएको हो ।

साभार  : ‘रोचक तथा ज्ञानवर्धक तथ्यहरू’ पुस्तकबाट

 

 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ५ : ५३ बजे

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष

रवि लामिछानेले ओलीका स्वर्गीय पितालाई दिए श्रद्धाञ्जली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

राँझा– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक

इलाम– गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा पर्यटकको चहलपहल

इराकी कुर्दिस्तानमा भएको हमलामा फ्रान्सेली सैनिकको मृत्यु

काठमाडौं- उत्तरी इराकको स्वशासित क्षेत्र कुर्दिस्तानमा भएको हमलामा परी एक