बालकको देश प्रेम : प्रेरक प्रसङ्ग « Khabarhub

बालकको देश प्रेम : प्रेरक प्रसङ्ग


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक स्वामी विवेकानन्द विदेशमा स्याउ किनिरहेका थिए । पसलेले उनलाई नराम्रो स्याउ दिइहरेको थियो ।

एउटा बालकले यो सब देखिरहेको थियो । जब विवेकानन्द हिँड्न लागे तब उसले तुरुन्त विवेकानन्दसँग प्रार्थना गर्‍यो, तपाईं यो स्याउ मलाई दिनुस् र यसको मूल्य मबाट फिर्ता लिनुस् ।

विवेकानन्दलाई त्यो बालकको व्यवहार अनौठो लाग्यो । उनले कारण सोधे तब त्यो बालकले भन्यो, यो स्याउ बिग्रिएको छ । यस्तो स्याउ किनेपछि तपाईं आफ्नो देशमा गएर मेरो देशको बारेमा नराम्रो कुरा सुनाउनुहुनेछ, यो मेरो लागि कलंकको कुरा हुनेछ ।

विवेकानन्द उसको देश प्रेम देखेर छक्क परे । उनले भने-मलाई तिम्रो देश प्रेममा गर्व छ । म तिम्रो देशको बारेमा कसैसँग नराम्रो कुरा गर्नेछैन । बरु आफ्ना देशका मानिसलाई भन्नेछु कि यो देशका बच्चा बच्चा देश प्रेमी छन् ।’

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ६ : ०४ बजे

ओली–लेखक पक्राउबारे कांग्रेस किन मौन ?

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका

अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमालेको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ– पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले

पक्राउ परेका ओली अस्पताल भर्ना, ५०१ नम्बर बेडमा राखियो

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय (त्रिवि)

कांग्रेसले आज नवनिर्वाचित सांसदहरुका लागि सचेतना कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आज ‘संसदीय सचेतना’ कार्यक्रम

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा